Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कार्तिकभित्रै सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    कार्तिकभित्रै सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

    पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



    उनले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए । सरकार बनेको दिनदेखि नै गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भएको उनको दाबी छ ।



    भ्रष्टाचार र भूमाफियाविरुद्धको अभियान सुरु भएपछि झन् सरकारविरुद्ध आक्रामकरूपमा षड्यन्त्र भइरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार