Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

    विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 576
    SHARES

    काठमाडौं । भातमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्दै छन् ।

    यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा सुरु हुनेछ ।



    दक्षिण अफ्रिका आज जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । अहिले दोस्रोमा रहेको दक्षिण अफ्रिकाले ६ खेल खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार बेहोरेको छ ।



    यस्तै, पाँचौं जितको खोजीमा रहेको न्यूजिल्याण्डले चारमा जित र दुई खेलमा पराजय बेहोरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार