Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : साविक विजेता इंग्ल्याण्ड १५६ रनमै अलआउट

    विश्वकप क्रिकेट : साविक विजेता इंग्ल्याण्ड १५६ रनमै अलआउट

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 873
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई १५६ रनमै अलआउट गरेको छ ।

    भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो ।



    ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।



    श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार