Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : आज इङ्ल्यान्ड र श्रीलंका भिड्दै

    विश्वकप क्रिकेट : आज इङ्ल्यान्ड र श्रीलंका भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 732
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै छन् ।

    यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे बेङ्लोरमा शुरु हुनेछ ।



    इङ्ल्यान्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् ।



    समान दुई अङ्ककासाथ श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार