Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया

    एकदिवसीय विश्वकप क्रिकेटः टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 639
    SHARES

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

    फिरोज शाह कोटला मैदानमा अबको केहीबेरमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीचको खेल सुरु हुँदैछ ।



    ४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।



    यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस् जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार