Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेमा तास खेलिरहेका ८ जना डेढ लाख नगदसहित पक्राउ

काभ्रे । काभ्रेमा तास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गएराति डेढ बजे नमोबुद्ध नगरपालिका १० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट एक लाख ५३ हजार चार सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077