Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : आज अस्ट्रेलिया र नेदरल्यान्ड्स भिड्दै

    एकदिवसीय विश्वकप : आज अस्ट्रेलिया र नेदरल्यान्ड्स भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 552
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्स खेल्दै छन् ।

    खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।



    विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ ।



    अर्कोतर्फ नेदरल्यान्ड्सले चार मध्ये तीन हारेको छ भने एउटा मात्र जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार