Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन

एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल र चीनको सम्बन्ध मित्रता र विश्वासमा आधारित भएको बताएका छन् ।

आज चीनको राजधानी बेइजिङमा भएको चीनको छिमेक कूटनीतिको मित्रता, इमानदारिता, साझा फाइदा र समावेशीताको कार्यक्रम आएको एक दशक पुगेको अवसरमा भिडिओ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपालको आन्तरिक कारणले चीनसँगको सम्बन्धमा कुनै परिवर्तन नहुने बताए ।

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिइने छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077