Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

    विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, ७ कार्तिक २०८०
  • 714
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप २०२३ मा आज दक्षिण अफ्रिका र बंगलादेश खेल्दै छन् । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

    विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ ।



    अर्कोतर्फ, बंगलादेशले चारमध्ये तीन हारेको छ र एउटा मात्र जितेको छ। एकदिवसीय विश्वकपमा दुवै टोली बराबरीमा छन् । प्रतियोगितामा यी दुईबीच ४ वटा खेल भएका थिए ।



    दक्षिण अफ्रिकाले २ खेल जित्यो भने २ खेल बंगलादेशले जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार