Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलका प्रधानमन्त्री नेतान्याहुले बोलाए आपत्कालीन बैठक

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले युद्ध क्याविनेट र सुरक्षा अधिकारीहरुको एकैसाथ बैठक आह्वान गरेका छन् ।

इजरायल हमासबीचको लडाई जारी रहेका बेला तेल अभिवमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री नेतान्याहुले युद्धमा सामेल सदस्य र सुरक्षा अधिकारीहरुसंग बर्तमान सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको बताइएको छ ।

इजरायल हमासबीचको युद्धमा अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भनै हजारौ घाइते भएका छन् । यस्तै इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077