Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : श्रीलंका र नेदरल्याण्ड्स भिड्दै

    एकदिवसीय विश्वकप : श्रीलंका र नेदरल्याण्ड्स भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 456
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र नेदरल्याण्डस खेल्दैछन् ।

    केहीबेरमा दुई टोली भिड्न लागेका हुन् । तीन खेलमा कुनै पनि खेलको नतिजा श्रीलंकाले आफ्नो पक्षमा पार्न सकेको छैन ।



    अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई श्रीलंकाले स्तब्ध पार्दै ३८ रनले पराजित गरेको थियो ।



    अंक तालिकमा श्रीलंका १० मध्ये विना अंक पुछारमा छ । नेदरल्याण्डस्को तीन खेलबाट दुई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार