Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन् ।

छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077