Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा मानवीय सहायता पुर्‍याउने प्रस्ताव अस्वीकृत, अमेरिकासहितका देशले गरे विपक्षमा मतदान

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा प्यालेस्टाइनको गाजामा मानवीय सहयता पुर्‍याउने रुसको प्रस्ताव अस्वीकृत भएको छ ।

रुसको प्रस्तावमा चीन, चीन, गोबान, मोजाम्बिक रुस र युनाइटेड अरब इमिरेट्सले मतदान गरेका थिए । तर फ्रान्स, जापान, बेलायत र अमेरिकाले विपक्षमा मतदान गरे।

अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्वीट्जरल्याण्ड मतदानमा सहभागी भएनन् ।

रुसले मानवीय युद्धवराम लागू गरी बन्धको रिहाइ, सहायता प्रदान, पीडितलाई सुरक्षित स्थानान्तरणलगायतको प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077