Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : आज अस्ट्रेलिया र श्रीलंका भिड्दै

    एकदिवसीय विश्वकप : आज अस्ट्रेलिया र श्रीलंका भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 822
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् ।

    खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ ।



    यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।



    यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार