Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : आज इंग्लयाण्ड र अफगानिस्तान खेल्दै

    विश्वकप क्रिकेट : आज इंग्लयाण्ड र अफगानिस्तान खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 930
    SHARES

    काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्ड खेल्दैछन् ।

    भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे शुरू हुने छ ।



    जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ ।



    अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार