Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

    एकदिवसीय विश्वकप : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 642
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले पहिलो ब्याटिङ गर्ने भएको हो । जारी प्रतियोगितामा दुवै टिमले २/२ खेल जितेका छन् ।



    तर रनरनेटमा भारत अगाडि छ । इशान किसानको ठाउँमा भारतले शुभमन गिललाई टिममा स्थान दिएको छ ।



    एक अर्काका कट्टर प्रतिस्पर्धी देश भएको हुनाले यी दुईबीचको प्रतिस्पर्धालाई ठूलो प्रतिष्ठाको रुपमा लिइन्छ ।

    एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ वटै खेलमा पराजित गरेको छ ।

    भारतले यही प्रतिष्ठालाई निरन्तरता दिने तयारी गर्दा पाकिस्तान भने नयाँ अध्याय शुरू गर्ने दाउमा छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार