Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : आज भारत र पाकिस्तान खेल्दै

    एकदिवसीय विश्वकप : आज भारत र पाकिस्तान खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 693
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान भिड्दै छन् ।

    यो खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समय अनुसार दिउँसो सवा दुई बजे सुरु हुनेछ ।



    भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् ।



    भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार