Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : बंगलादेशलाई हराउँदै न्युजिल्याण्डको लगातार तेस्रो जित

    एकदिवसीय विश्वकप : बंगलादेशलाई हराउँदै न्युजिल्याण्डको लगातार तेस्रो जित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले लगातार तेस्रो जित हात पारेको छ । बंगलादेशलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले लगातार तेस्रो जित हासिल गरेको हो ।

    शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो ।



    बंगलादेशका लागि मुसफिकुर रहमानले सर्वाधिक ६६ रनको योगदान दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार