Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको पदाधिकारीमा सर्वसम्मत भएको छ।

अध्यक्षमा सिराहाका चन्देश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैस चयन भएका छन् ।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ।

आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077