Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।
कार्कीले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् ।
उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By