Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • आईसीसी एकदिवसीय विश्वकप : नेदरल्याण्ड्स र न्यूजिल्याण्ड भिड्दै

    आईसीसी एकदिवसीय विश्वकप : नेदरल्याण्ड्स र न्यूजिल्याण्ड भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 804
    SHARES

    काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र न्यूजिल्याण्ड भिड्दैछन् ।

    दुवै टोली आज आफ्नो दोस्रो खेलका लागि मैदान उत्रिन लागेका हुन् । यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे हैदराबादमा हुनेछ ।



    न्यूजिल्याण्ड आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा नेदरल्याण्ड्स भने पहिलो जितको खोजीमा हुनेछ।



    न्यूजिल्याण्डले उद्घाटन खेलमा इङ्ल्याण्डविरुद्ध ९ विकेटको सानदार जित निकालेको थियो । नेदरल्याण्ड भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार