Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई चौथो सफलता, शतक बनाएका जयसवाल आउट

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका हुन् ।

१३औं ओभर बलिङका लागि आएका सन्दीपले पाँचौ बलमा भारतबाट शतक बनाएका यशस्वी जयसवाललाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।

जयसवाल १०० रन बनाएर आउट भए । नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077