Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णाली प्रदेश अधिवेशन : मतगणना आज सुरु हुने

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ ।

गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।

मतगणना बिहान ८ बजेदेखि हुने बताइएको छ । कुल ६१६ मध्ये ६०९ मत खसेको थियो ।

एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077