Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चौथो अधिवेशन आह्वान भएको प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि भदौ ६ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077