Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले वाग्मती प्रदेश अधिवेशन : मतदान आज, ढुंगेल र दाहाल चुनावी मैदानमा

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ ।

एमाले बागमतीले असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको थियो । तर, सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077