Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालसँगको द्विपक्षीय सम्बन्ध विकासको रणनीतिमा जोड्न चाहान्छु : चिनियाँ राष्ट्रपति

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनका राष्ट्रपति सी निनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ। चीनकोसाताव्यापी भ्रमणका लागि शनिबार हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला स्पष्टरुपमा छलफल गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेकोबताएका छन् प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीलेनेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए

'सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्नका लागिविकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको ,' भेटपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङलेएक्समा लेखेका छन् 

एक साता लामो चीन भ्रमण रहेका प्रधानमन्त्री दाहाल चिनियाँ राष्ट्रपति सीबीच शनिबार हाङचउमा भेट भएको थियो 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077