Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं नेपाल राष्ट्र बैंकले आज रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको पाँच वर्ष अवधिको विकासऋणपत्र २०८५बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिदगर्न पाउनेछन् यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ

मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज गते निष्कासन हुनेछ पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी२०८५ असोज गते हुनेछ

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएकोकटअफब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमाऋणपत्र उपलब्ध गराइनेछ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077