Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संविधान दिवसमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्दै एमाले

    संविधान दिवसमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्दै एमाले

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने बताएका हुन् ।



    अध्यक्ष ओलीले भनेका छन्,‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं ।’



    अध्यक्ष ओलीले भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार