Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आर्थिक रूपान्तरणका लागि ऐन, नियम परिमार्जन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको आवश्यकताअनुसारको मौद्रिक नीति र अर्थनीति नभएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको २०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आर्थिक रूपान्तरणका लागि ऐन, नियम परिमार्जन गर्नु पर्ने र सरकार त्यसैअनुसार काम गरिरहेको बताए ।

निजी क्षेत्रको संरक्षण नगरी अर्थतन्त्र सबल नहुने प्रधानमन्त्री प्रचण्डको भनाई छ । यसका लागि ऐन कानुनमा आवश्यकताअनुसार संशोधन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077