Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एक सातामा ‘जवान’ को कमाई ६०० करोड भारु

    एक सातामा ‘जवान’ को कमाई ६०० करोड भारु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ दोस्रो सातामा प्रवेश गरेको छ।

    खानको फिल्म ‘जवान’ को विश्वभरि बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ ।



    निर्माताले जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको दाबी गरेका छन् ।



    यसले विश्वभरि ६२१.१२ करोड भारुको कमाई गरेको छ । तमिल फिल्म निर्माता एटलीले यसको निर्देशन गरेका हुन्।

    जसमा नयनतार र विजय सेतुपति र दीपिका पादुकोण पनि छन् ।

    सात सेप्टेम्बरमा यो विश्वभरि हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिएको थियो ।

    यो फिल्मलाई गौरी खान र गौरव वर्माले निर्माण गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार