Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि अध्यक्ष केपी शर्मा ओलीलेआकस्मिक बैठक बोलाएका थिए ।

जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ ।

No photo description available.

नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077