Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस र माओवादी केन्द्रका नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी विभिन्न व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार दिउँसो भक्तपुरस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरे ।

प्रवेश हुनेमा नेपाली काँग्रेसबाट प्रदेश सभाका उम्मेदवार महेश अधिकारी, योगेश कुमार सिंह, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्र यादव, क्षेत्रीय प्रतिनिधि रामएकवाल यादव, विनोद महतो र नेकपा माओवादी केन्द्रका रिकेश प्रसाद शाह लगायतका नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077