Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्धव थापा भन्छन् - फेरि म नै कोशीको मुख्यमन्त्री बन्ने सम्भावना छ

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन् ।

शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै थापाले संविधाको धारा १६८ (५) बमोजिम सरकार बन्दा फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका हुन् ।

उनले १६८ (५) धाराअन्तर्गत सरकार बन्दा आफू मुख्यमन्त्री बन्न बहुमत रहेको बताए ।

कांग्रेस र एमाले मिलेर सरकार निरन्तर गर्ने विषयमा पनि सम्भावना खुला रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077