Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संचारतर्फका ७४ प्रहरी वरिष्ठ हवल्दारको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले संचारतर्फका ७४ जना प्रहरी वरिष्ठ हवल्दारहरुको एकैपटक सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह संचारतर्फका प्रहरी वरिष्ठ हवल्दाहरुलाई सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी असोज महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहिबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077