Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित शीर्ष तीन नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार अपरान्ह बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीको न्युयोर्क र चीन भ्रमण र संसद्मा विचाराधिन रहेको टीआरसी विधेयक र बर्खे अधिवेशनकोबारे छलफल भएको बताइएको छ ।

यसअघि बुधबार नै प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077