काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा हरि रिजालले अग्रता बनाएका छन् ।
दुईसय मत गणना हुँदा रिजालले १०९ मत ल्याएका हुन् । उनलाई पछ्यारहेका राधकृष्ण कँडेलले ८९ मत पाए ।
यसअघि १०० मत गणना हुँदा उनीहरूले समान ५०–५० मत पाएका थिए ।
१ हजार ४ मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।