Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीसहितका नेताहरु रुपन्देहीमा

बुटवल । लुम्बिनी प्रदेश अधिवेशनको लागि नेकपा एमालेका नेताहरू रुपन्देही पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु रुपन्देही आइपुगेका हुन् ।

अध्यक्ष ओलीसहित उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू भैरहवा आइपुगेका छन् ।

अधिवेशनको मध्यान्ह साढे १२ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077