Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तस्बिरमा हेर्नुस् अम्बासमा एमाले सचिवालय बैठक

काठमाडौं । सिराहास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो ।

बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौं र विराटनगरबाट सिराहा पुगेका थिए । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा हुनेछ ।

साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ । मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो ।

बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए ।

May be an image of 12 people and textMay be an image of 6 people and weddingMay be an image of 8 people and wedding

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077