Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्ता जोगाउनकै लागि कोही पनि दोषी उम्किने गरी सम्झौता गर्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारका मुद्दामा सत्ता जोगाउनकै लागि आफूले कोही पनि दोषी उम्किने गरी सम्झौता नगर्ने बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका कांग्रेसको रुपान्तरण अभियानका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफ्नै पार्टीका नेता कार्यकर्ता परे पनि अनुसन्धानको दायरामा ल्याउने बताए ।

अनुसन्धानका क्रममा जो कोही दोषी भेटिए पनि कारबाही हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077