Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको सचिवालय बैठक भदौ १३ गते सिराहामा बस्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक भदौ १३ गते सिराहामा बस्ने भएको छ ।

भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको बैठक भदौ १३ गते सिराहामै बस्ने भएको हो ।

धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा एमालेले जनाएको छ ।

तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077