Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सईबाट वरिष्ठ सईमा बढुवा भएका १२० जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका १२० जनाको पदस्थापना भएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षको शुक्रबारको निर्णयानुसार पदस्थापन गरिएको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077