Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीले संविधान नमान्नु ठूलो विषय होइन तर कांग्रेसले त मान्नुपर्थ्यो’

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताएका छन् । अध्यक्ष ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने पनि दाबी गरे ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने–‘सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने र सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको छ । कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्न मिल्छ ?’

हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने–‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम १’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077