Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् बन्द गरिएको विषयमा पनि गम्भीर छानबिन हुनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले नेपाली जनता संकटमा रहेको समयमा एकरएक महिनासम्म संसद् बन्द गरिएको भन्दै त्यस विषयमा छानबिन हुनुपर्ने माग गरे ।

'देश भयकंर संकटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौ दिनसम्म संसद् गरेकोमा खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौं,' केसीले भने, 'कसले बन्द गर्न लाग्यो, कसले बन्द गर्‍यो ? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077