Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको नाम्सि पुल नजिकै पहिरो खसेका कारण पुर्णरूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले सडक डिभिजन भरतपुरको तैनाथ अवस्थामा राखिएको मेसिन उक्त स्थानमा पुगिसकेको छ ।

माथिबाट ढुंगा खस्ने क्रम नरोकिएको कारण पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको बताइएको छ ।

पहिरो पन्छाउन समय लाग्ने पनि सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077