Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदानको अधिकारलाई सभामुखले प्रयोग गरे, अवैधानिक हुँदैन : मुख्यमन्त्री थापा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुखको सिटमा आसिन कांग्रेस सांसद इस्राइल मन्सुरीले मतदान गरेर उनको मौलिक हकको उपयोग गरेको प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रक्रिया दिँदै उनले सभामुखले विश्वासको मत दिन पाउने जिकिर गरेका हुन् ।

संविधानले प्रदान गरेको मतदानको अधिकारलाई प्रयोग गरिएकाले अवैधानिक नहुने मुख्यमन्त्री थापाले दाबी गरे ।

आफूहरुले सोमबार विश्वासको मत लिएर प्रदेश सभाको औचित्य पुष्टि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077