Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका विभागमा नेताहरुको जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेले पार्टीका केही केन्द्रीय विभागमा सदस्यहरुको मनोनयनका साथै केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरु मनोनयन गरेर १६ सदस्य बनाएको छ ।

त्यस्तै एमालेले विभागीय सचिवको जिम्मेवारीबाट डा. दीपकप्रकाश भट्ट,सोभियत ढकाललाई बिदा गरेको छ भने केन्द्रीय कमिटी सदस्यबाट केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको छ ।

नेता गुरुप्रसाद बराललाई केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077