Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ९ सय ५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले मंगलबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी सरुवाको नयाँ मापदण्ड बनाएसँगै इन्स्पेक्टरको सरुवा गरिएको हो । लामो समयदेखि इन्स्पेक्टरको सरुवा रोकिएको थियो ।

हेर्नुहोस् सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077