Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनीत

काठमाडौं । नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाएको छ।

सोमबार बसेको एमालेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

न्यौपाने नेकपा एसको उपाध्यक्षबाट एमाले प्रवेश गरेका रलामा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए ।

लामा हुम्लाका पूर्वसांसद हुन्। २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेका उनी नेकपाकालमा नेकपा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077