Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

संसदको गतिरोध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक दिउँसो साढे १२ बजेदेखि बसेको हो।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठक अगाडि रणनीति तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेले समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077