Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य तुलाधर एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तुलाधरलाई शनिवार पार्टी प्रवेश गराएका हुन् ।

पार्टी विभाजन भएको दुई वर्षसम्म औचित्य पुष्टि गर्न नसकेको भन्दै सयौंको संख्यामा नेता र हजारौ कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् ।

यसअघि पनि धेरै केन्द्रीय सदस्य र नेताले नेकपा एस छोडिसकेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बाबुराम थापालगायतक एमाले ललितपुरका नेताहरु पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077